सामान्य ज्ञान

SHARE:

  १. ‘ पिसाबलाई हिसाबमा रूपान्तरण ’ नामक अभियान सञ्चालन गर्ने प्रथम स्थानीय तह कुन हो ?       मंगला गाउँपालिका ( नोट – म्याग्दीको उक्त गा...



 १. पिसाबलाई हिसाबमा रूपान्तरणनामक अभियान सञ्चालन गर्ने प्रथम स्थानीय तह कुन हो?

      मंगला गाउँपालिका
(
नोट म्याग्दीको उक्त गाउँपालिकाले २०७५ पुस ८ गतेबाट यो अभियान सञ्चालन गरेको छ ।)

२. जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

      २०७५ पुस १६१७, सिन्धुपाल्चोकको गुफाडाँडा
(
नोट – ‘समृद्ध नेपाल, स्वच्छ नेपालीभन्ने मूल नाराका साथ सम्पन्न भएको उक्त सम्मेलनले १० बुँदे गुफाडाँडा घोषणापत्र साझा सिन्धुजारी गरेको थियो ।)

३. नेपालमा चुरे संरक्षण दिवसकहिले मनाइन्छ ?

      असार २ गते

४. विश्वमा कुन देशलाई कविहरूको देशभनेर भनिन्छ ?

      चिली

५. चर्चित साहित्यिक कृति कोरियाना कफी गफका लेखक को हुन् ?

      नारायण वाग्ले

६. नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यासलाई के नामाकरण गरिएको छ ?

     सूर्यकिरण

७.आदिवासी जातजाति बहुजातीय संग्रहालयकहाँ रहेको छ ?

      सुनसरीको धरान

८. पञ्चायतको मलामीभनेर नेपालको इतिहासमा कसलाई भनिन्छ?

     मरिचमान सिंह

९. सातौँ राष्ट्रिय गणित सम्मेलनकहाँ भयो?

     बुटवलमा 

(नोट २०७५ पुस २८ देखि माघ १ सम्म नेपाल र भारतका गणितिज्ञहरूको भेला भएको थियो।)

१०. नेपालको पहिलो अस्ट्रिच फर्मकहाँ रहेको छ  ?

     रुपन्देही 

(नोट दोस्रो फर्मचाहिँ दाङको बेलझुन्डीमा रहेको छ ।)

११. परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुमा काटिएर मारिने राजा को हुन् ?

     विश्वजित मल्ल

१२. थारू जीवनशैलीका लागि प्रसिद्ध स्थल (होमस्टे क्षेत्र) भादा गाउँ कुन जिल्लामा पर्दछ ?

     कैलाली

१३. सर्वोच्च अदालतले राइट टु रिजेक्टको व्यवस्था गर्न कहिले आदेश जारी गरेको थियो ?

     २०७० पुस २१  

१४. सार्वजनिक यातायातका साधनमा हुने दुव्र्यवहार रोक्न प्रहरीले २०७४ साल साउन १८ गतेदेखि    सुरु गरेको नयाँ अभियानको नाम के हो ?

     सेफ्टीपिन

१५. विश्वमा कतैपनि नपाइने स्नोट्राउट माछा नेपालको कुन तालमा पाइन्छ ?
 
    रारा ताल   

१६. जय पृथ्वीबहादुर सिंह लाई राष्ट्रिय विभूति घोषणा कुह्रिले गरियो ?

     वि.स. २०७९ बसार ६ (१८ औँ) कि

१७. जगदीशपुर ताललाई "बर्ड सेन्चुरी" घोषणा कहिले गरियो ?

     बि.स. २०७९ असार ३२

१८.  नेपालमा बाघको संख्या कति पुगेको छ ?

     ३5५ वटा

१९. फिफा द्वारा भारतमाथि प्रतिबन्ध कहिले ?

     सन्‌ २०२२ अगष्ट १६

२०. महागुरु फाल्गुनन्दको जयन्ती कहिले मनाइन्छ ?

     कार्तिक २५

२१. गजल संग्रह मफलर कसको कृति हो ?

     प्रदीप रोदन

२२. मानव निर्मित पहिलो र ठुलो ताल कुन हो ?

     इन्द्रसरोबर

२३. पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?

     डग्स्टार

२४. नेपालको मरुभूमि भन्नाले कुन जिल्लालाई चिनिन्छ?

     मुस्ताङ

२५. युग पुरूष सत्यमोहन जोशी निधन कहिले भएको हो ? पुरा मिति भन्नुहोस |

     मिति: २०७९\\३० गते

२६.नेपालको कुन ठाउलाई मार्वलका लागि प्रसिद्द मानिन्छ ?

     गोदावरी

२७. नेपालमा राष्ट्रिय संरक्षण दिवस कहिले मनाइन्छ ?

     असोज ७

२८. गौतम बुद्धले प्रथमपटक आफ्ना ज्ञानको प्रचार-प्रचार गरेको स्थान (ठाँउ) कुन थियो ?

     सारनाथ

२९. क्षेत्रफलका हिसाबले भित्रि मधेशको सबैभन्दा ठुलो जिल्ला किन हो ?

     दाङ

३०. नेपालमा सबैभन्दा बढी विमानस्थल भएको जिल्ला कुन हो ?

     सोलुखुम्बु

३१. विश्वको सबैभन्दा सानो देश कुन हो ?

     भ्याटिकन सिटी (VATICAN CYTI)

३२. फुटबल खेल खेलाउदा रेफ्रीसँग हुनुपर्ने ७ वटा चिजहरु के के हुन?

     सिक्का, सिटि, घडी, भकुण्डो, नोटबुक, कलम, कार्डहरु

३३. २०२२ मा कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल कति औं संस्करणको प्रतियोगिता हो?

     २२औं

३४. कुन ग्रहलाई पृथ्वीको जुम्ल्याहा ग्रह भनिन्छ ?

            शुक्र

३५. खुट्टामा कान हुने जीव कुन हो ?

     झ्याउकिरी

३६. कुन देशमा अखबार कपडामा छापिन्छ ?

            स्पेन

३७. रिले दौड दौडदा खेलाडीहरुले हातमा लिने साधनलाई के भनिन्छ?

     ब्याटन (Baton)

३८. नेपालको अरुण नदी तिब्बातमा के नाम ले चिनिन्छ ?

     फुजुङ

३९. नेपालको संबिधानमा कति धारा देखि कति धारा सम्म मौलिक हकको व्यवस्था गरिएको छ ?

     धारा १६-४६ सम्म

४०. देउती बज्यैको मन्दिर नेपालको कुन जिल्लामा पर्दछ ?

            सुर्खेत

४१. नेपाल धितोपत्र बोर्डको स्थापना कहिले भयो ?

     २०५० जेष्ठ २५ गते

४२. तलका मध्ये कुन चाहिँ मिल्दैन् ?

     A, B, C, D, E, F, K

            F (F भिटामिन होइन)

 

४३. नाच हेर्दा हेर्दै मर्न राजा को हुन् ?

            प्रताप मल्ल

४४. अमेरिकाको गान्धी भनेर कसलाई चिनिन्छ ?

            मार्टिन लुथर किङ

४५. एक पटक मुटु धडकन कति समय लाग्छ ?

      ०.८ सेकेन्ड

४६. नेपाल राष्ट्र बैंकले कुन आर्थिक वर्ष देखि मौद्रिक नीति जारी गर्दै आएको छ?

     आ.व. २०५९/६०

४७. ऊँटको बच्चालाई के भनिन्छ ?

      उल्लु

४८. मेरो मामाको आमाको एक मात्र छोरी मेरो को पर्छ ?

       आमा

४९.  नेपालको वाटर लुभनेर कुन पर्व \ घटनालाई चिनिन्छ ?

      अलौ पर्व

५०. हिटलर कुन देशमा जन्मिएका थिए?

     अष्ट्रिया

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

खेलकुद

 

१.  नेपाललाई अन्तर्राष्ट्रिय स्वर्ण पदक जिताउने प्रथम खेलाडी को हुन ?

     उत्तर : बैकुण्ठ मानन्धर

२. नेपालको राष्ट्रिय खेल कुन हो ?

     उत्तर : भलिबल

३. ODI मा पहिलो सतक प्रहार गर्ने नेपाली क्रिकेटर को हुन?

     उत्तर : पारस खड्का

४. कपर्दी खेलमा जम्मा खेलाडी सङ्ख्या कति हुन्छन् ?

     उत्तर : ७

५. पिङपङ कुन खेल संग सम्बन्धित छ ?

     उत्तर : टेबलटेनिस

 

 

 

 

 

इतिहास

१. नेपालमा कुन वंशको शासनकाललाई अध्यारो युग भनिन्छ ?

     सूर्य वंश

२. अशोक स्तम्भमा भएको शिलालेखमा कुन भाषाको प्रयोग भएको छ ?

     पाली

३. नेपालमा राहदानिको सूरुवात गर्ने को हुन ?

     भिमसेन थापा

४. नेपालका इतिहास शिरोमणि भन्नाले कसलाई चिनिन्छ ?

     बाबुराम आर्चाय

५. भण्डारखाल पर्व कसको विरुद्ध रचिएको थियो ?

     जंगबहादुर राणा

 

 

 

 

 

 

 

 

 

भूगोल

१.नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ?

     नेपालगञ्ज

२.चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ?

      कञ्चनपुर

३.नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ?

     पोखरा/ लुम्ले

४. सत्यवती ताल कहाँ पर्छ

     पाल्पा

५.हिमालकी रानी भनेर कसलाई चिनिन्छ ?

     स्व. पासाङ्ग ल्हामु शेर्पा

 

 

 

 

धर्म संस्कृति

१. योगशास्त्रका प्रर्वतक को हुन् ?

     पतञ्जली

२. वेद कति वटा छन् ?

     ४ वटा

३. बिश्वकै सबै भन्दा ठूलो काटमार हुने गढीमाईमेला कुन जिल्लामा पर्दछ ?

     बारा

४. बुढा सुब्बाको मन्दिरमा केको बली दिइन्छ ?

     सुँगुर

५. नेपालको सबभन्दा पूरानो धर्म कुन हो ?

      शैव

 

 

 

 

 

विज्ञान र प्रविधि

. Father of Computer भनेर कसलाई चिनिन्छ?

     चार्ल्स व्यावेज

. Washing Machine का आविष्कारक को हुन?

     चार्ल्स स्टोन

३. ध्वनिको तीव्रता कुन एकाइमा नापिन्छ?

     डेसिवल

४. अन्तरिक्षमा पुग्ने पछिल्लो राष्ट्र कुन हो?

     भारत

५. GPS को पुरा रूप के हो ?

     Global Positioning System

 

 

 

 

 

 

 

देश र राजधानी

१. सिंगापुरको राजधानी कहाँ हो ?

     सिंगापुर

२. दक्षिण अफ्रीकाको राजधानी कहाँ हो?

     प्रिटोरिया

३. ब्राजिलको राजधानी कहाँ हो ?

      रियो द जेनेरियो

४. अष्ट्रेलियाको राजधानी कहाँ हो ?

     क्यानवेरा

५. थाइल्यान्डको राजधानी कहाँ हो ?

     बैंकक

 

 

 

 

 

स्वास्थ्य

१. ICU को पुरा रूप के हो ?

     Intensive Care Unit

२. कुन भिटामिनको कमीले मुख तथा ओठमा घाउ आउने गर्दछ?

     भिटामिन B

३. कोरोना भाइरस विरुद्धको भेरोसेल खोप कुन देशले उत्पादन गरेको हो?

     चिन

४. रुघाखोकी कुन भाइरसको कारण ले गर्दा लाग्छ ?

     राइनो भाइरस (Rhino Virus)

५. पहिलो खुल्ला दिसा मुक्त जिल्ला कुन हो ?

     कास्की

 

 

 

 

 

कृषि

१. विश्वको पहिलो नगदेबालि कुन हो?

     चिया

२. कालो सुन भनेर के लाइ भनिन्छ ?

     अलैंची

३. एक गाउँ एक उत्पादन कार्यक्रम कुन जिल्लाबात सुरु भएको हो?

     दोलखा

४. कृषि गणना कति वर्षको अन्तरालमा गरिन्छ?

     १०/१० वर्ष

५. सबै भन्दा धेरै धान उत्पादन गर्ने जिल्ला कुन हो?

     झापा  

 

 

 

 

 

 

संबिधान

१. नेपालको संबिधान २०७२ कहिले जारी भयो, पुरा मिति भन्नुहोस ?

     २०७२/०६/०३ (२०७२ आश्विन ३ गते )

२. नेपालको संबिधान अनुसार नागरिकता सम्बन्धि व्यवस्था कति औं भागमा गरिएको छ ?

     भाग -२

३. नेपालको संबिधानको अनुसूची ८ मा के सम्बन्धि व्यवस्था गरिएको छ ?

     स्थानीय तहको अधिकार

४. नेपालको राष्ट्रपति वा उपराष्ट्रपति हुन कति बर्ष उमेर पुगेको हुनुपर्दछ ?

     ४५ वर्ष

५. नेपालको राष्ट्रिय रङ्ग कुन हो ?

     सिम्रिक (Crimson)

 

COMMENTS

3/Fashion/post-list
Name

Critical Readings in English,1,English for Communication,3,Language and Linguistics,1,Miscellaneous,1,Notice Board,24,Research Methodology,1,Syllabus,6,TU Question Paper,29,Video,2,
ltr
item
Binod's Blog: सामान्य ज्ञान
सामान्य ज्ञान
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjtdk4UYcD9fb5yEdeML04OfzyQ4oyMNa0bPp4TnTRdQQLoL_OzNnkkESh9ZHrEf0mAKubhgSi7V6SUusb29n5aODhy2X9dQ2XRJkFahXtmwRmcpGxOKrdAoumV944xqw2-_9q8LFclxi6Q8bP85sVRQJE-E9OqXSojjiFodHhVUlFgUQfQvxpZpvOE/s320/Screenshot%20(177).png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjtdk4UYcD9fb5yEdeML04OfzyQ4oyMNa0bPp4TnTRdQQLoL_OzNnkkESh9ZHrEf0mAKubhgSi7V6SUusb29n5aODhy2X9dQ2XRJkFahXtmwRmcpGxOKrdAoumV944xqw2-_9q8LFclxi6Q8bP85sVRQJE-E9OqXSojjiFodHhVUlFgUQfQvxpZpvOE/s72-c/Screenshot%20(177).png
Binod's Blog
https://imbndpdl.blogspot.com/2023/06/blog-post.html
https://imbndpdl.blogspot.com/
https://imbndpdl.blogspot.com/
https://imbndpdl.blogspot.com/2023/06/blog-post.html
true
4831234137563821308
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content